सात महिना देखि मल्कबाङको विद्यालयमा ताल्चा !

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २२ गते । ७ महिना देखि बन्द रहेको श्री जनजागृति मावि । तस्विर ठाकुरप्रसाद आचार्य  म्याग्दीको धौलागिरि गाउँपालिका ५ दुर्गम मल्कबाङको एक विद्यालयमा ७ महिना अघि लगाइएको ताला अझै खुलेको छैन । बालबालिकाहरु कहिले स्कुल खुल्ला र पढ्न पाइएला भनेर पर्खी बसेको ७ महिना वितिसक्यो । कोरोना भाइरसको कारण देखाउँदै गाउँको श्री जनजागृति … Continue reading सात महिना देखि मल्कबाङको विद्यालयमा ताल्चा !